काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी-हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। त्यस्तै, मंगलबार भने दिउँसाे भने तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु र कुहिरो रहने भएकाे […]