सल्यान प्रहरी: एक महिनामा १६ फरार प्रतिवादी पक्राउ

३ चैत, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा विभिन्न मुद्दाका फरार १६ प्रतिवादी पक्राउ गरेको छ । फागुन महिनामा फैसला कार्यान्वयनका लागि उनीहरूलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय …