‘नेपथ्य’ सङ्गीत यात्रा : बन्दीपुरमा हजारौं दर्शकमाझ गुञ्जियो ‘जोगले हुन्छ भेट’

बन्दीपुर (तनहुँ) । विश्वभरिका प्रेमीप्रेमिका प्रेम दिवसमा रमाइरहेको बेला तनहुँको चिटिक्क पहाडी बस्तीमा शनिबार बेग्लै रमझम चलिरहेको थियो । देशका तीन सहरमा भव्य कन्सर्ट गरेर बन्दीपुर आइपुगेको लोकरक ब्यान्ड ‘नेपथ्य’ ले दर्शकको घुइँचोमाझ तन्नेरी मनका …