आजको एउटा प्रश्न : कुन पार्टी कसको ?

१) गत साता मार्टिन चौतारीमा एउटा प्रसंगमा कुरा गरिएको थियो : आउने चुनावमा प्रतिस्पर्धारत दलमध्ये कुन दलले कसको प्रतिनिधित्व गर्छन् । मूलत: यो अर्थ–राजनीतिक प्रश्न थियो । कुन पार्टी कुन वर्गको हित रक्षा गर्ने खालको हो ? राजनीतिक …