चुनावी प्रचारमा बालबालिका प्रयोग भएकोबारे जेनजी फ्रन्टको ध्यानाकर्षण

जेनजी फ्रन्टले निर्वाचन प्रचार प्रसारमा बालबालिकाहरूको प्रयोग भइरहेको विषयप्रति आपत्ति जनाएको छ।