कांग्रेस नेता भुपेन्द्रजंग कालीकोटमा ‘बागी’

७ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले गृहजिल्ला कालिकोटमा कांग्रेसको आधिकारिक उम्मेदवार हर्षबहादुर बमविरूद्ध ‘बागी’ बनेका हुन् । शाही यसअघि २०७० र २०७४ …