काठमाडौं ।पाकिस्तानमा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा नवविवाहिता जोडीसहिट ८ जनाको मृत्यु भएको छ । राजधानी इस्लामाबादमा आज भएको विस्फोटमा ८ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । विवाह समारोह चलिरहेको बेला अचानक ग्यास सिलिण्डर विस्फोट भएको बताइएको छ । स्थानीय अधिकारीहरुका अनुसार विस्फोट यति भीषण थियो कि […]