राष्ट्रियसभाको ८ सिटमा कांग्रेसको दाबी, एमाले र नेकपा दुवैसँग समानान्तर वार्ता

काठमाडौं- नेपाली कांग्रेसले आगामी माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि ८ सिटमा दाबी गरेको छ। उक्त निर्वाचनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी दुवैसँग समानान्तर संवाद रहेको कांग्रेसले तालमेल गर्दा १८ मध्ये ८ सिट दाबी गरेको हो । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय सभा निर्वाचनको […]