जागिर नपाएपछि १२ हजारमा किने उद्योग, अहिले वार्षिक करोडको कारोबार

'बच्चा जन्मिँदा पनि रोजगारी गर्न नसकेको भनेर हामीलाई कतिपय मानिसले होच्याउँथे। विदेश जान भन्थे। हामीलाई भने यहीँ केही गरूँ भन्ने थियो।'