रातामकैको पहलमा पुनर्निर्मित प्रहरी वृत्त सातदोबाटो भवन हस्तान्तरण

काठमाडौं । हाँस्यकलाकार किरण केसी ‘रातामकै’को अग्रसरतामा पुनर्निर्माण गरिएको प्रहरी वृत्त सातदोबाटोको नवनिर्मित भवन प्रहरीलाई हस्तान्तरण गरिएको छ । गत भदाै २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त बनेको भवन स्थानीय समुदायको आर्थिक तथा भौतिक सहयोगमा पुनर्निर्माण गरिएको हो । करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवन कलाकार केसीकै पहलमा पुनःनिर्माण गरिएको […]