गोबर गणेश, भाइरल गोर्खे, परिवर्तन, परानको कमाइ कति छ ?
काठमाडौं । प्रदर्शनरत फिल्मले पछिल्लो शनिबार अर्थात १७ माघसम्म गरेको कमाइको विवरण सार्वजनिक भएको छ । सिनेपाः बक्सअफिसले ६ वटा फिल्मको ग्रस कलेक्सन बाहिर ल्याएको हो ।
‘परान’ ले १७ करोड ८४ लाख ४७ हजार ५७६ …