पाकिस्तानसँगको पहिलो टी–२०आईमा अस्ट्रेलियाको कप्तानी हेडले गर्ने, तीनजनाको डेब्यू

१५ माघ, काठमाडौं । पाकिस्तानसँगको टी–२०आई शृंखलाअन्तर्गत पहिलो खेलमा अस्ट्रेलियाको कप्तानी ट्राभिस हेडले गर्ने भएका छन् । त्यस्तै तीन खेलाडीले डेब्यू पनि गर्ने भएका छन् । माहली बर्डम्यान, ज्याक एडवार्ड्स र म्याथ्यु रेन्शले यस खेलमार्फत पहिलोपटक …