नयाँ सभापतिको हस्ताक्षरमा मात्रै कांग्रेस चुनाव लड्छ: थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले नयाँ नेतृत्व र नयाँ सभापतिको हस्ताक्षरमा आगामी निर्वाचन लड्ने दाबी गरेका छन्।