एमाले युवा संघमा अध्यक्षका तीन आकांक्षी, ओलीको रूचि कसलाई?

‘पार्टीभित्र प्रतिस्पर्धालाई निषेध गर्ने नेताहरूको चाहनाको जनसंगठनमा सफल प्रयोग भइरहेको छ। त्यसकारण राष्ट्रिय युवा संघ, अनेरास्ववियुमा पनि सहमतिका नाममा नेताहरूले नाम पढे भने अनौठो हुनेछैन,’ एमालेका एक नेताले भने।