ह्यात बन्द : जेनजी आन्दोलनमा भारतीय पर्यटकको मृत्यु भयो, ७० कोठा जले
९ कात्तिक, काठमाडौं । गत भदौ २४ गतेको जेन–जी आन्दोलनको करिब डेढ महिनापछि सूचना जारी गर्दै ह्यात रिजेन्सीले अनिश्चितकालका लागि होटल बन्दको घोषणा गर्यो । २ कात्तिकमा विज्ञप्ती निकाल्दै होटलका मानव संशाधन निर्देशक मोहम्मद युसुफ …