ट्राइ नेशन सिरिजः नेपालको पोस्टमा इरानको तीन गोल

काठमाडौं – नेपाल, भारत र इरान सम्मिलित त्रिदेशीय महिला फुटबल प्रतियोगितामा नेपाल इरानसँग ३–० को फराकिलो अन्तरले पराजित भएको छ। पहिलो हाफ गोलरहित