भारतले भन्यो – शिरमा बन्दुक राखेर अमेरिकासँग व्यापार सम्झौता गर्दैनौं

८ कात्तिक, काठमाडौं । भारतका केन्द्रीय वाणिज्य तथा उद्योगमन्त्री पीयुष गोयलले ‘शिरमा बन्दुक राखेर’ अमेरिकाका साथ व्यापार सम्झौता नगरिने बताएका छन् । जर्मनीमा आयोजित एक कार्यक्रममा वाणिज्यमन्त्री गोयलले अमेरिकासँग छलफल चलिरहेको र हतारमा सम्झौता नगरिने बताए …