अमेरिकासँग वार्ता लम्ब्याएर इरानले के हासिल गर्न खोजिरहेको छ?

अमेरिका र इरान दुवैले संवादको ढोका बन्द गरेका छैनन्। तर एकले पहिले प्रतिबन्ध हटाउनुपर्ने र अर्कोले पहिले आणविक प्रतिबद्धता चाहिने अडान नछाडेसम्म वार्ता अघि बढ्न कठिन छ।