सरकारलाई उद्योगीको प्रश्न- प्रमाणै नभएको बिलको भुक्तानी किन गर्ने?

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत बिजुली उपभोग गरेबापत अतिरिक्त महसुल भुक्तानी नगरेको भन्दै लाइन काटिदिएकामा उद्योगीले विरोध जनाएका छन्। पीडित तथा प्रताडित उद्योग समूह (नेपाल) का नाममा मंगलबार विज्ञप्ति जारी गर्दै प्रमाण नै नभएको अवस्थामा किन भुक्तानी गर्ने भनेर उनीहरुले प्रश्न गरेका छन्। प्राधिकरणद्वारा माग गरिएको विवादित डेडिकेटेड र ट्रंक लाइन महसुलको […]