प्रधान न्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौँ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन्। चीनको ग्वाञ्जाओमा आयोजना हुने चाइना ल सोसाइटीको कार्यक्रममा सहभागी हुन प्रधान न्यायाधीश शर्मा चीन गएका हुन्। प्रधान न्यायाधीश शर्मासँग सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल पनि चीन भ्रमणमा सहभागी छन्। कार्यक्रममा न्याय तथा कानुनका क्षेत्रमा भएका अभ्यास, अनुभव र समसामयिक विषयमा […]