बाढीपछि अर्को संकट : स्वास्थ्य जोखिमबाट कसरी जोगिने ?

काठमाडौं।   रसुवा, नुवाकोट, धादिङ चितवन,लगायतका क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीले ठूलो मानवीय र भौतिक क्षति पु¥याएसँगै अब प्रभावित क्षेत्रमा स्वास्थ्य संकटको जोखिम पनि बढेको छ । बाढीको पानी घटेपनि त्यसले छाडेको फोहोर, दूषित पानी, विस्थापन, शव तथा पशुका अवशेष, क्षतिग्रस्त स्वास्थ्य संरचना र मानसिक त्रासले प्रभावित नागरिकको स्वास्थ्यमा तत्काल र दीर्घकालीन असर पार्न […]