काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज यसपालि विगतका वर्षहरू जस्तो उल्लासमय देखिएन । यही भदौ १० गते चीनसँगको सिमाना रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले एउटा भूगोललाई मात्र होइन, सिंगो नेपाली मनलाई शोकमा डुबाएको छ । त्यसैले यस वर्षको तीजको रौनकमा पनि पीडाको गहिरो छाया देखिएको छ । विगतका वर्षहरूमा तीज आउनुअघि नै […]