हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीय त्रसित

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताए।