भोटेकोशी बाढी: ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख राहत पाउने

रूपन्देही । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले रु. २५ लाख १० हजार बराबरको राहत तथा सुविधा पाउने भएका छन् । नेपाल प्रहरीका अनुसार मृतक प्रहरी कर्मचारीका परिवारलाई कल्याण कोषबाट रु. तीन लाख, किरिया खर्चबापत रु. ४० हजार, राष्ट्रिय वाणिज्य बैंकबाट रु. पाँच लाखको बीमा, राष्ट्रिय बीमा संस्थानबाट रु. दुई लाख तथा नेपाल […]