२३ भदौ, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर …