‘जलवायु उत्थानशील विकासको ढाँचा पुनर्लेखन गर्नुपर्छ’: मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले नेपालको विकास निर्माण र भौतिक पूर्वाधारको ढाँचालाई पूर्ण रूपमा पुनर्लेखन गर्नुपर्ने बताएकी छन् । मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पछिल्लो १२–१३ वर्षयता नेपालले जुरे पहिरो, २०७२ को महाभूकम्प, भोटेकोशी-अरनिको राजमार्गको क्षति, मेलम्ची बाढी, बीपी राजमार्ग भत्किएको, थामेको गेग्रान बाढी, जाजरकोट भूकम्प र […]