सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने ९५ हजार ७७ सवारीसाधन ट्राफिक कारबाहीमा परेका छन् । कारबाहीमा परेकाबाट कूल नौ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व जम्मा भएको छ । झापाबाट दुई करोड ३९ लाख ९६ हजार ५३८ मोरङबाट एक करोड ८५ लाख ८६ हजार ५७, सुनसरीबाट रु एक करोड २६ […]