१२ हजार रुपैयाँ घुस लिएको आरोपमा सव-डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सव-डिभिजन वन कार्यालयका प्रमुखविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले सिरहाको सव-डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख (अधिकृत आठौँ प्राविधिक) राम केवल राय यादवविरुद्ध घुस लिएको आरोपमा आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगका अनुसार उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार […]