कप्तानगन्जका घाइतेलाई काठमाडौं रेफर

१४ साउन, विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका एक युवकलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ । बिहीबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत …