काठमाडौँ । देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। ती प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी […]