अमेरिकी डलरको भाउ घट्दा अधिकांश मुद्राको मूल्य स्थिर, यस्तो छ आजको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले ११ असोजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरमा अमेरिकी डलर सस्तिएको छ। अघिल्लो उपलब्ध दरको तुलनामा अधिकांश विदेशी मुद्राको बिक्रीदर स्थिर रहँदा अमेरिकी डलरको बिक्रीदर २० पैसाले घटेको हो। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। अघिल्लो उपलब्ध विवरणमा […]