निर्वाचन आयोगमा बल्ल दर्ता भयो कुलमानको उज्यालो नेपाल पार्टी

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङसहितको भनिएको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। उक्त दल आज शुक्रबार आयोगमा दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले खबरहबलाई जानकारी दिए। पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायलाई अध्यक्ष राखेर पार्टीले नयाँ ५१ सदस्यीय केन्द्रीय कार्यसमितिको विवरण आयोगमा बुझाएको थियो। आयोगमा १० नयाँ दल दर्ता भएको छ। २८ वटा निवेदन प्रक्रियामा रहेको आयोगले […]