दशौं राष्ट्रिय खेलकुद : क्रिकेट अम्पायरिङमा २३ वर्षीया निरुताको डेब्यु

११ मंसिर, काठमाडौं । २३ वर्षीया निरुता जिटीले क्रिकेट अम्पायरका रूपमा डेब्यु गरेकी छन् । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबार भएको महिला क्रिकेटमा लुम्बिनी र मधेश प्रदेशबीचको खेलबाट निरुताले अम्पायरिङ यात्रा सुरु गरेकी हुन् । उनलाई आईसीसी अम्पायर …