काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफू सधैं सुशासन र मितव्ययिताको पक्षमा रहे पनि हालको घटनाले आफूलाई भ्रष्टाचारविरोधी अभियानको निशानामा पारेको भन्दै दुःख व्यक्त गरेका छन्। भदौ २४ गते भएको आगजनी र तोडफोडपछि करिब दुई महिना साथीको घरमा बसेका पोखरेल अहिले फ्ल्याटमा भाडामा बस्दै डेराको जीवन सुरु गरेको बताउँछन्। उनले आफ्नो राजनीतिक यात्रा […]