अन्तर्राष्ट्रिय जगतमा नेपाल बुझाउने नयाँ अभ्यास, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

वार्षिकोत्सवका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘एनटिभी वर्ल्ड’को औपचारिक शुभारम्भ हुने पिएसबी नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए।