निर्माण कार्य पूरा भएको एक वर्ष बित्दा पनि सञ्चालनमा आएन हिल्साको मैत्री पुल

हुम्ला- नेपाल र चीनको सिमानास्थल हिल्सामा निर्माण कार्य पूरा भएको एक वर्ष बितिसक्दा पनि मैत्री पुल सञ्चालनमा आउन सकेको छैन। चिनियाँ पक्षले निर्माण कार्य