कीर्तिमानी सूर्यवंशीले १४ वर्ष २३ दिनमा खेले आईपीएलः पहिलो बलमै हिर्काए छक्का

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै क्रिकेटरका लागि सपनाको प्रतियोगिता हो। यो प्रतिस्पर्धामा दैनिक केही न केही रेकर्ड बन्ने गर्छन्। तर शनिबार भएको खेलमा राजस्थान रोयल्सका वैभव सूर्यवंशीले भने दुलर्भ रेकर्ड बनाएका छन्। उनले सबै भन्दा कम उमेरमा आईपीएल खेलेर इतिहास कायम गरेका हुन्। लखनउ सुपर जायन्ट्सविरुद्ध शनिबार भएको खेलमा उनी इम्प्याक्ट खेलाडीको रूपमा […]