अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्र्याटको पहिलो ठूलो सफलता, जर्जियाबाट सिनेटर ओसोफ विजयी

काठमाडौं । अमेरिकी मध्यावधि निर्वाचन २०२६ मा डेमोक्र्याटिक पार्टीले पहिलो ठूलो सफलता हासिल गरेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। अमेरिकाको महत्त्वपूर्ण राजनीतिक प्रतिस्पर्धास्थल मानिने जर्जिया राज्यबाट डेमोक्र्याटिक पार्टीका बहालवाला सिनेटर जोन ओसोफ विजयी भएको दाबी गरिएको छ। ओसोफले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन प्राप्त रिपब्लिकन उम्मेदवार माइक कलिन्सलाई पराजित गर्दै सिनेटमा आफ्नो स्थान सुरक्षित गरेको विवरणमा […]