अन्तर्राष्ट्रिय सहकार्य औपचारिक संरचनाभन्दा परिणाममुखी हुनुपर्छ : भारतीय विदेशमन्त्री जयशंकर

काठमाडौँ– भारतीय विदेशमन्त्री एस जयशंकरले अन्तर्राष्ट्रिय सहकार्यलाई सबै अवस्थामा औपचारिक संस्थागत संरचनामा बाँध्न आवश्यक नरहेको बताएका छन्। उनले व्यावहारिक, लचिलो र परिणाममुखी सहकार्यतर्फ विश्वका मुलुकहरूको आकर्षण बढ्दै गएको उल्लेख गरे। भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ अन्तर्गत बिहीबार आयोजित एक सत्रमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच बदलिँदो […]