प्रचण्डको सचिवालयबाट राजीनामा दिइन् गंगा दाहालले

प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन्।