बैंक पनि, साथी पनि राम्रो पनि, हाम्रो पनि १० वर्षदेखि एनआईसी एशिया बैंकको नारा यही छ। जसलाई जति चाहियो उति कर्जा दिने, लगानीकर्ताले उत्कृष्ट प्रतिफल पाउने बैंकको ‘गुण’ का बखान बजारभरि थिए। बैंकले ल्याउने योजनाहरू यति आकर्षक हुन्थे कि सायदै अन्य बैंक त्यसका लागि तयार देखिन्थे। होर्डिङ बोर्डहरूमा एनआईसीकै जगजगी, सञ्चारमाध्यममा एनआईसीकै चर्चा। बैंकिङ वृत्तमै […]