२७ असोज, काठमाडौं । सार्वजनिक अभिव्यक्ति र आचरणलाई लिएर पटकपटक प्रश्न उठ्दै आएका रास्वपा सांसद खगेन्द्र सुनार यतिबेला महिलालाई अश्लील गाली गर्दै धम्की दिएको भनिएको अडियो प्रकरणमा विवादमा परेका छन्।
सञ्चारमाध्यममा सार्वजनिक भएको उक्त अडियोपछि उनीमाथि …