किन, कसले माग्दैछ सर्वपक्षीय सरकार र संसद् पुनर्स्थापना ?

नेपालमा चैत वैशाखलाई आन्दोलनको याम मान्ने गरिन्छ । तर जेनजीको नाममा सुरू भदौरे प्रदर्शनको भेलले केपी ओली नेतृत्वको बलियो सत्तागठबन्धन २७ घण्टाभित्रै बगाएको थियो । फेसबुक लगायत सोसल मिडिया बन्द गराउने निर्णयविरुद्ध नवयुवा प्रदर्शनकारी जुट्दासम्म सरकारले …