सत्ता चलखेलमा एमालेले गुमायो तीन पद, लाभान्वित भए कांग्रेसका कृष्णप्रसाद

१९ मंसिर, जनकपुरधाम  । २९ असोज साँझ ५ बजेतिर मधेश प्रदेश प्रमुख कार्यालयको अवस्था तनावग्रस्त थियो । नेपाली कांग्रेससहित एमालेका नेता कार्यकर्ताले कृष्णप्रसाद यादवलाई नियुक्ति दिनुपर्ने माग गरेका थिए । ६ दलीय गठबन्धनबाट लोसपाका नेता जितेन्द्र …