पशु चिकित्सकलाई औषधि सिफारिसको कानुनी अधिकार सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको निर्देशन

काठमाडौँ । सर्वोच्च अदालतले पशु चिकित्सकलाई पशु औषधि सिफारिस गर्ने स्पष्ट कानुनी अधिकार सुनिश्चित हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले औषधि ऐन, २०३५ मा आवश्यक संशोधन गरी पशु चिकित्सकलाई कानुनबमोजिम पशु औषधि सिफारिस गर्न सक्ने अधिकार प्रदान गर्ने […]