ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलोपटक क्वाटरफाइनलमा

हालान्डले यो प्रतियोगितामा सात गोल गरिसकेका छन्। उनी गोल्डेन बुटको दौडमा सामेल भएका छन्।