पश्चिम एशिया द्वन्द्वको असर नेपालको पर्यटन क्षेत्रमा

नेपालमा पर्यटकीय सिजन सुरु भए पनि पश्चिम एशियाको तनावले नेपाल घुम्न आउन चाहेका विदेशी पर्यटकले आफ्नो भ्रमण योजना पछि सार्न बाध्य भएका छन्।