काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद् विश्वराज पोखरेलले ओखलढुङ्गा जिल्लाको खिजिदेम्बास्थित चण्डेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई हप्काएको भिडियो भाइरल भएपछि माफी मागेका छन् । सांसद पोखरेलले आफूलाई ‘सम्मान’ नगरेको भन्दै प्रधानाध्यापक मगरलाई हप्काएको भिडियो भाइरल भएको थियो । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि शनिबार विज्ञप्ती जारी गर्दै उनले माफी मागेका हुन् । उनले आफ्नो […]