कोशी पम्प नहरको जग्गा अतिक्रमणमुक्त बनाउने प्रक्रिया सुरु
१८ चैत, सप्तरी । सप्तरीमा कोशी नहर क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने भएको छ ।
कोशी पम्प चन्द्र नहर सिंचाइ प्रणालीका जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेपछि हटाउने प्रक्रिया सुरु गरिएको हो …