जेन-जी रेड फोर्सकी संयोजक पक्राउ, सरकारविरुद्ध नबोल्न चेतावनी दिएर छाडियो

सरकारको आलोचना गरेको हुँदा आफूलाई प्रहरीले पक्राउ गरेकाे उनले जानकारी दिइन् ।